ग्रह गोचरहरु खासै राम्रो छैनन्, साथीभाईहरुबाट सहयोग पाउने योग बनेको छैनन् साथै मानसिक चिन्ताले सताउनेछ, कुनैपनि कामको प्रोसेसमा ढीला हुनेछ, फाल्गुन ३ गतेसम्म शनि खराब हुने कन्याराशिका व्यक्तिलाई नसा सम्बन्धी रोग शरीर दुख्ने आलस्यता आउनेछ साथै काममा विघ्नबाधा आउनेछन् शनि राम्रो भएको व्यक्तिलाई यही समस्या कममात्रा मा हुनेछ। शनिको उपायको लागि दैनिक एकमाला पश्चिम फर्केर ॐ शं शनैश्चराय नमः मंत्रले शनिवार देखि शुरु गरेर जप्नु राम्रो हुनेछ। 5,14 23 शुक्रवार, गुरुवार, शनिवार बुधवार दिन शुभ हरा, हल्का रंग
Post a Comment