वार्षिक_राशिफल - २०७६
पञ्चाङ्ग
यो वर्षको ग्रहगोचरमा राजा शनि र मन्त्री सूर्य हुनेछ्न्।शालिवाहन शक १९४१, ईसवीय सन् २०१९-२०
परिधावीनाम संवत्सर ४६,श्रीनेपालसंवत् ११३९-४०
सृष्टितोताब्दा १९५५८८५१२०,कलेर्गताब्दा ५१२०
मेष_(चु_चे_चो_ला_लि_लु_ले_लो अ) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको 👇
AD More info :Click Here
तपाईका यो वर्षका ग्रहगोचरहरु सामान्य रुपमा राम्रा छन्, मानसिक रुपमा मजबूती मिल्नेछ, आरोग्यता, प्रसन्नता तथा शिक्षाक्षेत्रमा लाभ मिल्ने देखिएको छ। कृषि क्षेत्रबाटपनि राम्रै फाईदा हुने संभावना छ। अझसम्म रोकिएका काम बन्ने योग परेको छ साथै समाजमा मान_प्रतिष्ठा बढ्नेछ।फाल्गुन महिनापछि सरकारी क्षेत्रमा काम गराउन अलि बढी मेहनत गरे मात्र सफलता मिल्नेछ, जेठ ८ गतेबाट कार्तिक ११ सम्म शिक्षाक्षेत्रमा बढी समय दिएमा राम्रो हुनेछ, केतुले स्थान फेरेर नवममा जाँदा समाजमा विशेष ध्यान राख्नुपर्दछ।9, 18 , 27 तारीखे और रविवार, मंगलवार, सोमवार, गुरुवार दिन शुभ लाल ,गुलाबी रंग अनुकूल
.............................
वृष- (इ उ ए ओ वा वि वू वे वो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
.............................
वृष- (इ उ ए ओ वा वि वू वे वो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
Reports
Astro Santosh KhanalReports2019 Personalized Horoscope
यो वर्षका ग्रहगोचर मध्यम खालका छन्, कार्तिक महिनासम्म गोचर बृहस्पति राम्रो हुनाले शिक्षाक्षेत्रमा लाभ मिल्नेछ साथै धार्मिक तथा सामाजिक कार्यहरुपनि सजिलैसंग सम्पन्न हुनेछ्न्, फाल्गुन ३ गतेसम्म अढैया शनिको प्रभावले वादविवाद पर्ने, झुठो आरोप आउने तथा वैदेशिक कार्य गर्दा राम्रो समय हेर्नु आवश्यक छ साथै फाल्गुनसम्म फलाम र ठुलो गाड़ीहरुबाट जोगिएको राम्रो।धनको अपव्यय हुनेछ। २०७६ सालको अन्तिम समय भने राम्ररी बित्नेछ। फाल्गुन भित्र शनिको दैनिक एकमाला पश्चिम फर्केर ॐ शं शनैश्चराय नमः जप गर्दा राम्रो हुनेछ।6,15 व 24 सोमवार, मंगलवार, बुधवार और शुक्रवार दिन शुभ रंग हल्का नीला, हल्का गुलाबी व सफेद
.................................
मिथुन_( का कि कु घ ङ छ के को ह) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
.................................
मिथुन_( का कि कु घ ङ छ के को ह) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
यो वर्षमा आझसम्म रोकिएका काम पुरा हुनेछन् साथै आरोग्यता प्रसन्नता मिल्नेछ,यो वर्षभित्र लक्ष्मीकृपा बन्ने छ साथै समाजमा मान_प्रतिष्ठा बढ्ने देखिएको छ, सन्तानपक्षबाट सन्तोषमात्र मिल्नेछ भने विद्यार्थी तथा शिक्षकलाई शिक्षाक्षेत्रबाट लाभ मिल्नेछ। वर्षको बीचमा गएर वैवाहिक जीवनमा समस्या आउनसक्ने संभावना छ बोलि वचनमा पहिला नै ख्याल गर्नुहोला। शत्रुहरु लाउने योग पनि देखिन्छ साथै वर्षको अन्तिम दुई महिनादेखि अढैया शनिको दशा चल्दाखरि शनि राम्रो हुने व्यक्तिको लागि केही राम्रो गर्नेछ तर शनि खराब हुने व्यक्तिलाई काममा ढीलापन, नसा सम्बन्धी रोगले सताउने, तथा कार्यक्षेत्रमा अलसी लाग्नेछ। वर्षको अन्तिम दुई महिनाबाट शनिको प्रभाव हुनाले पश्चिम फर्केर ॐ शं शनैश्चराय नमःको जप गर्दा राम्रो हुनेछ। 5,14 23 शुक्रवार, गुरुवार, शनिवार बुधवार दिन शुभ हरा, सफेद रंग
......................................
कर्क_(हि हु हे हो डा डि डु डे डो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि👇
......................................
कर्क_(हि हु हे हो डा डि डु डे डो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि👇
यो वर्ष ग्रहगोचरमा तपाईका ग्रह राम्रा छन्, वर्षको दोस्रो महिनादेखि छैठौं महिनासम्म शिक्षाक्षेत्रमा विशेष प्रगति देखिनेछ साथै सामाजिक क्षेत्र तथा धार्मिकक्षेत्रमा लाभ मिल्ने योगपनि देखिएको छ।कृषिकार्य तथा व्यवसायमा फाइदा हुनेछ। संतानपक्षबाट राम्रो सहयोग मिल्ने योग पनि परेको छ।
पारिवारिक सहयोग मिल्नेछ साथै शरीर आरोग्यता तथा प्रसन्नतामा हुनेछ। कुनैपनि काम गर्दा सोमवार र गोचर चन्द्रमा पारेर गरेको राम्रो हुनेछ।यो वर्ष आत्मबल बढ्नेछ तथा कार्य क्षेत्रमा नयाँ प्रगति हुनेछ साथै बौद्धिक क्षेत्रबाट मानसम्मान पाउने योग पनि बनेको छ।1,2, 4 व 7 रविवार, सोमवार, गुरुवार तथा शुक्रवार दिन शुभ सफ़ेद या हरा रंग
......................................
सिंह- (मा मि मु मे मो टा टी टू टे) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇

साधारणतय ग्रहहरु ठीकै छन्।आफन्तहरुको तथा साथीभाईहरुको सहयोग मिल्नेछ, धन सम्मान बढ्नेछ तर स्वास्थ्य सम्बन्धी केही समस्या आउनेछन्। जेठ ८ गतेबाट कार्तिक ११ सम्म शिक्षाक्षेत्रलाई अलि समय दिएको राम्रो नत्र शिक्षाक्षेत्रमा हानि हुनेछ। वेतनलिनेको लागि समय राम्रो भएपनि विजनेसप्रसनको लागि समय अलि ठीक छैन सावधानी अपनाएको राम्रो। यो वर्षमा मुद्दामामला सम्बन्धी समस्यामा पक्ष आफ्नो मजबूत हुनेछ। कार्तिक सम्मको समयभन्दा कार्तिकपछिको समय राम्रो हुनेछ।1,2, 3 व 9 मूलांक रविवार व सोमवार दिन शुभ रंग पीला, सुनहरा या नारंगी रंग
............................
कन्या-( टो पा पी पू ष ण ठ पे पो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
............................
कन्या-( टो पा पी पू ष ण ठ पे पो) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
ग्रह गोचरहरु खासै राम्रो छैनन्, साथीभाईहरुबाट सहयोग पाउने योग बनेको छैनन् साथै मानसिक चिन्ताले सताउनेछ, कुनैपनि कामको प्रोसेसमा ढीला हुनेछ, फाल्गुन ३ गतेसम्म शनि खराब हुने कन्याराशिका व्यक्तिलाई नसा सम्बन्धी रोग शरीर दुख्ने आलस्यता आउनेछ साथै काममा विघ्नबाधा आउनेछन् शनि राम्रो भएको व्यक्तिलाई यही समस्या कममात्रा मा हुनेछ। शनिको उपायको लागि दैनिक एकमाला पश्चिम फर्केर ॐ शं शनैश्चराय नमः मंत्रले शनिवार देखि शुरु गरेर जप्नु राम्रो हुनेछ। 5,14 23 शुक्रवार, गुरुवार, शनिवार बुधवार दिन शुभ हरा, हल्का रंग
..............................
तुला- (रा री रु रे रो ता ती तू ते) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
..............................
तुला- (रा री रु रे रो ता ती तू ते) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्तिको लागि 👇
सामान्यतया ग्रहहरु गोचरमा ठिकै छन्। सरकारी स्तरमा रोकिएका काम बन्नेछन्, मानसम्मान मिल्नेछ साथै कृषिकार्यबाट पनि फाईदा मिल्ने देखिएको छ। नवम राहुले धार्मिक तथा सामाजिक क्षेत्रमा केही बाधा ल्याउछ, मुद्दामामला अथवा विवादित मामलाको निर्णय आफ्नो पक्षमा हुने देखिएको छ। फाल्गुन ४ गतेबाट अढैया शनिको कारण काममा अवरोध आउने तथा कामको प्रोसेस ढीला हुनेछ, वादविवाद तथा मानसिक तनावबाट टाढा रहेको राम्रो हुनेछ।
वैदेशिक मामला तथा ठूलो लगानि गर्दा राम्रो सल्लाह लिएर गर्नुहोला।6,15 व 24 सोमवार, मंगलवार, बुधवार और शुक्रवार दिन शुभ रंग हल्का नीला, हल्का गुलाबी
.........................
वृश्चिक- (तो ना नि नू ने नो या यी यू) इत्यादि अक्षरबाट जन्मनाम हुने व्यक्ति लागि 👇

यो वर्ष ग्रहगोचरहरु खासै राम्रा छैनन्, पारिवारिक असहयोग र आर्थिक स्थिति कमजोर हुनाले मानसिक समस्या आउनेछ।
अन्त्य शाढेसातिको प्रभावले काममा रुकावट आउने छन्, शिक्षाक्षेत्र, धार्मिक तथा सामाजिक स्तरमा मन जानेछैन।
कृषिक्षेत्रबाट लगानि मात्रो उठ्नेछ।छिटो कसैमाथि विश्वास नगरेको राम्रो। फाल्गुन ४ गतेबाट शाढेसातिको समय समाप्तभएपछि जिन्दगीको बाटोमा फेरी एकपटक उकालो लाग्नेछ, मनमा प्रसन्नता हुनेछ र गरेको कामबाट फाइदा हुदै जानेछ। वर्षको शुरुआती समयभन्दा अन्तिम समय राम्रो हुनेछ।शनिको उपायको लागि ॐ शं शनैश्चराय मंत्रको दैनिक माला पश्चिम फर्केर शनिवारको दिनबाट शुरु गरेर जप्नु राम्रो हुनेछ।9, 18 , 27 रविवार, मंगलवार, सोमवार, गुरुवार दिन शुभ लाल ,गुलाबी रंग
............................
धनु- (ये यो भा भी भू ध फा ढ भे) इत्यादि अक्षरबाट जन्मनाम आउने व्यक्तिको लागि 👇

हजुरको लागि यो वर्ष ग्रह त्यति राम्रा देखिदैनन्।
मध्यसाढेसाति शनिले वादविवाद काममा असन्तोष, कुनै काममा ढीलापन ल्याउने छ साथै गर्न लागेको काममा अवरोध आउनेछन् सावधानी अपनाउनु राम्रो हुनेछ।आर्थिक पक्ष कमजोर हुनाले मानसिक तनावपनि हुनेछ शुरु देखि नै खर्चमा कन्ट्रोल गर्नुहोला। सप्तम राहुले वैवाहिक जीवनमा समस्या उत्पन्न गर्नेछ तर शैक्षिक क्षेत्रमा चाही यो वर्ष राम्रो हुनेछ।
साढेसातिको लागि शनिको उपाय गर्नुहोला ॐ शं शनैश्चराय नमः मंत्रको शनिवारदेखि शुरु गरेर दैनिक जप पश्चिम फर्केर। 3,6,9 वृहस्पतिवार दिन सबसेशुक्रवार व मंगलवार शुभ अत्यधिक शुभकारी बैंगनी, नीला, लाल, गुलाबी रंग
..........................
मकर- (भो जा जी खी खू खे खो गा गी) तथा जू जे जो खा इत्यादि अक्षरबाट नाम आउने व्यक्तिको लागि👇

तपाईका लागि यो वर्ष ग्रह गोचरहरु ठिकै ठिकै छन् , आफ्नै नजिको मान्छेसंग धोखा पाउने योग देखिएको हुनाले नजिको व्यक्तिसंग धेरै ठूलो आश नराख्नुहोला, राहुको प्रकोपले शत्रुको नाश हुनेछ साथै शिक्षा तथा धार्मिक क्षेत्रमा सन्तोष मिल्नेछ। घरमा नयाँ चहल-पहल हुनेछ, विदेशको प्रोसेसमा सावधानी अपनाउनु होला। शुरुआती साढेसातिको प्रभावले शनि खराब भएको व्यक्तिको जीवनमा केही विवाद ल्याउने छ।
वेतन तथा पारिश्रमिक लिने व्यक्तिको लागि समय अनुकूल भएपनि व्यवसायीले सावधानीसंग व्यापार गरेको राम्रो।8, 17 ,26 बुधवार, शुक्रवार, सोमवार, गुरुवार दिन शुभ गहरा भूरा, काला व नीला रंग
शनिको उपाय गर्नुहोला।
..........................
कुम्भ-( गू गे गो सा सी सू से सो द) इत्यादि अक्षरबाट जन्मनाम आउने व्यक्तिको लागि 👇

कुम्भराशिको लागि यो वर्षका ग्रहगोचर मध्यम खालका छन्।
आफन्तको सहयोग मिल्नेछ साथै रोकिएको कामपनि पुरा हुनेछ, व्यापारमा लाभ मिल्नेछ तथा कृषि कार्य सन्तोषजनक हुनेछ। प्रमोशनको योग बनेको छ। मानसम्मान बढ्नुको साथै शिक्षा सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ।
यो वर्षको छैठौं र सातौं महिनामा वाहन चलाउदा अलि सावधानी अपनाउनुहोला तथा आगोबाट जोगिनुहोला।
फाल्गुन ४पछि साढेसातिको शुरुआतले मनमा अशान्ति उत्पन्न गर्नेछ तथा काममा व्यवधान ल्याउनेछ। 8, 17 ,26 बुधवार, शुक्रवार, सोमवार, गुरुवार दिन शुभ गहरा भूरा, काला व नीला रंग
...................
मीन- (दी दु थ झ ञ दे दो चा ची) इत्यादि अक्षरबाट जन्मनाम आउने व्यक्तिको लागि 👇

मीनराशिका व्यक्तिको लागि ग्रहगोचरमा ठिकै ठिकै खालका छन्।सरकारी स्तरबाट फाइदा मिल्नेछ साथै शत्रुमाथि विजय पनि मिल्ने योग देखिएको छ। मानसिक शान्ति मिल्ने योग देखिएको छ भने आँखा र पेट सम्बन्धित समस्याले सताउनेछ।
धार्मिक तथा सामाजिक क्षेत्रमा लाभ मिल्नेछ साथै शिक्षाक्षेत्रमा पनि सफलता मिल्ने योग देखिएको छ।
आत्मबल बढ्नेछ तथा समाजमा मानप्रतिष्ठा बढ्नेछ।
व्यापार व्यवसायमा सावधानी अपनाउनु राम्रो हुनेछ।3,6,9 वृहस्पतिवार दिन सबसेशुक्रवार व मंगलवार शुभ अत्यधिक शुभकारी बैंगनी, नीला, लाल, गुलाबी रंग

Post a Comment