Header Ads

Facebook मा मानव स्वाभाव ?

Facebook मा मानव स्वाभाव ?
१. जसको प्रोफाइल पिक्चर स्थायी हुन्छ, उसको स्वभाव शान्त हुन्छ। 😌
२. बार-बार प्रोफाइल पिक्चर चेन्ज गरनेहरु चञ्चल स्वभावका हुन्छन्। 🤗
३. साना-साना स्टाटस राख्नेहरु सन्तोषी प्रवृत्तिका हुन्छन्। 😇
४. अत्यधिक स्टाटस राख्नेहरु सौखिन प्रवृत्तिका हुन्छन्। 🤠
५. प्रायः केही न केही शेयर गर्नेहरु दिलदार हुन्छन्। 😎
६. कहिल्यै कसैलाई लाईक नगर्नेहरु ठालु स्वभावका हुन्छन्। 😤
७. अरुका प्रत्येक पोस्टमा मनैदेखि प्रतिक्रिया दिने मानिसहरु रसिक र अरुको भावनाको आदर गर्ने खालका हुन्छन्। 😘
८. यताको म्यासेज उता फ्याँक्नेहरु राजनीतिक प्रवृत्तिका हुन्छन्। 😎
९. कसैको फोटो वा पोस्ट देख्नेबित्तिकै ओपेन गर्नेहरु अधीर स्वभावका हुन्छन्। 😃
१०. अर्काको पोस्टलाई बालै नदिई आफ्ना पोस्ट मात्र राख्न माहिर व्यक्ति केबल आफ्नै बोलबाला कायम गर्न चाहने स्वभावका हुन्छन्। 😎
११. म्यासेज पढेर पनि प्रतिक्रिया नदिनेहरु संकुचित प्रवृत्तिका हुन्छन्। 😒
१२. कहिल्यै केही शेयर नगर्ने मानिसहरु कंजूस हुन्छन्। 😐
१३. लामा-लामा स्टाटस पढ्न नचाहनेहरु अल्छी वा अति व्यस्त हुन्छन्। 😪
१४. अलग अलग ग्रुप बनाउनेहरु अति महत्वाकांक्षी हुन्छन्।

No comments