Header Ads

२०७६ पौष १० गते बिहान ०८ वजेर ४२ मिनेट बाट मुलनक्षत्र मा अर्थात धनु राशिमा शुरु हुने र १० बजेर ०१ जाँदा मध्यम र ११ बजेर ३१ मिनेट सम्म सुर्य ग्रहण रहनेछ।

राशि अनुसार नराम्रो
मेष राशि -
तपाईंको लागि माननास भनेकोछ मान सम्मानमा हानि होला जागिर मा हुनुहुन्छ भने काम गर्दा विचार गरेर काम गर्नुहोला अन्य सथानमा पनि मान सम्मान र आर्थिक रुपमा हानि हुने देखिन्छ , । सवारि साधन चलाउदा विचार गरेर चलाउनु होला दुर्घटनामा पर्न सकिन्छ । यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले रातो कपडा रातो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
वृष राशि --
तपाईको राशिमा कष्टम् भनेकोछ शारिरिक कष्ट हुनसक्छ विरामि वा चोटपटकको भय हुन सक्छ । आर्थिक र मानसिक तनाव देखिनेछ ।यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले सेतो कपडा र सेतो फलफुल चामल काजु दुध गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
मिथुन राशि --
स्त्री पिडा भनेकोछ श्रीमती लाई केही कष्ट हुन सक्छ । श्रीमति वा छोरा छोरि लाई समस्या देखिनसक्छ । मनमा तनावको स्थीति आउन सक्नेछ ।अचानकक चिरामी बनाउला विचार गरेर काम गर्नु होला । यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले हरियो कपडा हरियो वा पहेंलो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
कर्कट राशि --
सौख्यम् भनेर भनेकोछ अर्थात सु:ख मान प्रतिष्ठित कार्य हुनेछ मान सम्मान को योग बन्नेछ जस्ले गर्दा मन प्रशन्न हुनेछ , अचानक धन लाभको योग समेत बन्नेछ । कार्य सिद्धि हुने र समयलाई बुझेर कार्य गरेमा निकै राम्रो सफलता हात लाग्नेछ ।अझ सुभता होस भन्नकालागि तपाईले सेतो वा पहेंलो कपडा सेतो वा पहेंलो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
सिंह राशि --
चिन्ता भनेको देखिन्छ अर्थात अरुको फाल्तु कुरामा नअल्झिनु होला कुनै किसिमको तनाब निम्तिन सक्छ ,नचाहिदो कामले हैरानि दिनेछ धन पैसाको जोहोले गर्दा अर्थात आर्थिक पिडा भोग्नु पर्नेछ ।यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले रातो कपडा रातो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
कन्या राशि --
व्याथा भनेकोछ अर्थात कुनै कार्य गर्दा निकै सचेत रहेर कार्य गर्नु होला । अचानक विवादमा फसिनेछ । तपाईंको श्रमको फाइदा अर्कैले लिनेछ अर्थात सोझो भाषामा भन्दा तपाईं श्रम शोषण मा पर्न सक्नुहुनेछ । तपाईंको मनमा भय उत्पन्न हुनेछ ।यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले हरियो वा पहेंलो कपडा हरियो वा पहेंलो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
तुला राशि --
श्रीप्राप्ति भनेको देखिन्छ। मान सम्मानको योगरहेकोछ । पारिवारिक माहोल निकै राम्रो रहनेछ , पुरानो बिग्रेको संवन्ध मा सुधार हुनेछ । नयाँ आम्दानी को श्रोत फेला पर्नेछ । धनलाभ को योग रहेकोछ । अशुभता नहोस अझ शुभता होस भन्नकालागि तपाईले सेतो कपडा सेतो फलफुल काजु दुध गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ र अझ शुभता प्राप्त
हुनेछ ।
वृश्चिक राशि --
क्षति हुन्छ भनेर भनेकोछ । कुनै लगानि गर्नु परे यो समय राम्रो देखिदैन धन फस्न सक्ला बोलिमा लगाम नलगाई कार्य गर्दा परिवार र आफन्तमा मन मुटाव हुन सक्छ तर बोलिमा विचार गरे ससुराली र केही आफन्त वाट सहयोग प्राप्त हुनेछ । धनमाल हराउने र खर्च हुन सक्ने छ ।यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले रातो कपडा रातो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
धनु राशि --
तपाईंको राशि बाटै ग्रहणको शुरुवात हुने हुनाले शारीरिक र मानसिक कष्टकर रहनेछ ।विषेश गरेर ये यो भ भी नाम गरेको व्याक्तिलाई अझ वढि कष्ट हुने देखिन्छ । साथि भाई वा आफन्त बाट भात हुन सक्छ । जीवन साथिको स्वास्थ मा समेत समस्या देखिनेछ , हात पर्नै लागेको काम फुस्किने या बिग्रनेछ । दुर्घटना को योग पनि बन्ने हुनाले विचार गरेर यात्रा गर्नुहोला ।यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले पहेंलो कपडा पहेंलो फलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
मकर राशि --
व्याय भनेकोछ यस कारण अत्याधिकखर्चले मनमा तनावनिम्त्याउने हुनसक्छ । अचानक धनमाल हराउन सक्छ । परिवारमा स्वास्थ्य को समस्याले धन खर्च हुनेछ भने दुर्घटना को समेत योग रहेको देखिन्छ। यस्तो दोष भएतापनि यसलाई के के नै भयो बर्वादभयो भनेर तनाब लिनु पर्दैन अशुभता नहोस शुभता होस भन्नकालागि तपाईले कालो कपडा कालो फलफुल वा तिल गहत मास गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा अथवा कालो तिल पानिमा बगाइदिइमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
कुम्भ राशि --
मान प्रतिष्ठा मा वृद्धि हुने देखिन्छ भने साथिभाईको सहयोगले सोंचेका काममा सफलता हासिल गर्न सकिनेछ । रोजगार या व्यापारमा राम्रो फाईदा हुनेछ । समयको सदुपयोग गरेर काम गर्दा सफलता मिल्नेछ ।अशुभता नहोस अझ शुभता होस भन्नकालागि तपाईले कालो कपडा कालो फलफुल वा तिल गहत मास गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा अथवा कालो तिल पानिमा बगाइदिइमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।
मीन राशि --
आर्थिक सफलता हुनेछ , अध्यायन क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । व्यापार मा लगानि गर्दा सोंचेअनुसारको नाफा हुनेछ । पारिवारिक स्वास्थ राम्रै रहनेछ । अशुभता नहोस अझ शुभता होस भन्नकालागि तपाईले पहेंलो कपडा पहेंलोफलफुल गरिव दुखि वा ब्राम्हण लाई दान गरेमा र सुर्य भगवानको आराधना गरेमा पनि यो दोष बाट मुक्ति भइन्छ ।

No comments