साप्ताहिक राशिफल


Click Here
सामाजिक पक्षमा मान प्रतिष्ठा प्राप्त तथा टाढाको आफन्त संग भेट हुने योग छ ।महिला र सन्तति बाट सहयोग सुख मिल्नेछ ,शत्रुबाट बिजयको योग ,समयानुकुल भइ कार्यमा सफलता साताको मध्यबाट बन्दैगरेको कार्यमा बिलम्ब हुनेछ भने बन्धुबान्धव बाट केहि धोका समेत हुन सक्छ सचेत हुनुहोला ।स्वास्थ्य गडवडि हुनसक्नेछ। यस हप्ताको लागि शुभ अङ्क १,९ र शुभ रङ सुन्तला ,कुनै कार्यगर्दा कालभैरव को दर्शन वृष राशि -; इ,उ,ए,ओ,वा,वि,वु,वे,वो –, खानपानको कारण पेटको समस्या बढ्नेछ।दाम्पत्य सुखमा बाधा ,कार्यमा समेत बिध्नबाधा हुनुकासाथै व्यार्थको श्रममा अल्झिनु पर्ला, अनावस्यक खर्च र तनाव बढ्नेछ।दुर्घटना को समेत योग रहेकोले सचेत रहनु होला ।साताको अन्त्यतिर कार्यमा केहि सुधार ,पशु,धन बाट लाभ तथा कार्य सफलताले मनमा हर्षोउल्लाष को समय आउनेछ।साहित्यिक कार्यमा मनजानेछ। यस हप्ताको लागि शुभ अङ्क २,६ र शुभ रङ सेतो ,कुनै कार्यगर्दा बिष्णु भगवान को दर्शन मिथुन राशि-का,कि,कु,घ,ङ,छ,के,को,हा,हि, बिजय,रोग शोकबाट मुक्ति हुनेछ ।नोकरिमा मान प्रतिष्ठामा प्राप्त हुनेछ।आर्थिक तथा वस्त्र लाभ हुने,प्रतिस्पर्धीमाथि विजय भइ आनन्द आउनेछ।स्वास्थ्य बलियो रहनेछ ।बोलिको प्रभावबाट नसोचेको कामबाट सफलता हातपर्नेछ।व्यापारमा केहि सुधार हुने योग छ। यस हप्ताको लागि शुभ अङ्क ३,४ शुभ रङ हरयो रङ ,कुनै कार्यगर्दा नवग्रहको प्रार्थना गरेर गर्नुहोला । कर्कट राशि-हि,हु,हे,हो,डा,डि,डु,डे,डो बहुमुल्य सम्पत्ति र प्रतिष्ठा प्राप्त हुनेछ।आफ्नो प्रभुत्वले रोकिएका कार्य सिद्धहुने वेला आएकोछ,धर्ममा मन जानेछ, बन्धुबान्धव बाट सहयोग मिल्नेछ। वैदेसिक कार्यमा मध्यम रहला।अध्यायन मा सफलता हुनेछ।रमाइलो सानोदुरिको यात्रा हुनेछ,शेयर र व्यापारमा राम्रै नाफा होला। यस हप्ताको लागि शुभ अङ्क ४,७ शुभ रङ पहेंलो रङ ,कुनै कार्यगर्दा शिवजिको प्रार्थना सिंह राशि-;मा,मि,मु,मे,मो,टा,टि,टु,टे, पारिवारिक मानसम्मान र नोकरिमा उच्चपद प्राप्तिको समय आएकोछ।अध्यायन मा सफलता तथा लाभदायक यात्राको योग छ।उत्तम भोजन मिल्नेछ भने चोटपटक र शारिरिकपिडा को भय भएकोले सचेत रहनुपर्ने छ।बुधबार बाट काममा बिध्न हुनुका साथै लगानि डुब्ने खतरा हुनेछ। यस हप्ताको लागि शुभ अङ्क ५,७ शुभ रङ रातो,सेतो रङ ,कुनै कार्यगर्दा भैरवको प्रार्थना कन्या राशि-;टो,पा,पि,पु,ष,ण,ठ,पे,पो शरिरमा आरोग्यता,सुख ,नोकरिबाट मान पदविको राम्रो समय आएको छ तर बिचार नपुर्याइ काम गरेमा वा जिद्धिपनको कारण काम बिग्रने डर हुनसक्छ।प्रेममा खटपट नआउला भन्न सकिदैन।आँखा र पेटको समस्याले समेत सताउला। पारिवारिक समस्या निम्तिन सक्छ।अध्यायन मा सफलता प्राप्त हुनेछ।साताको अन्त्यमा क्षमताअनुसार कार्य पुर्ण गर्न केहि सहजता हुनसक्छ। यस हप्ताको लागि शुभ अङ्क ६,८ शुभ रङ हरियो वा निलो रङ ,कुनै कार्यगर्दा कालभैरवको प्रार्थना तुला राशि – रा,रि,रु,रे,रो,ता,ति,तु,ते धन आभुषण तथा इमान प्रतिष्ठा कमाउने समय आएको छ।धर्मकर्ममा तथा सामाजिक कार्यमा मन जानेछ ।व्यावसायिक कार्यमा यात्रा तर केहि दिक्क लाग्दो र ढिलै भएपनि सफल हुनेछ । साताको अन्त्यमा केहि व्यार्थको श्रम गर्नु पर्नेछ।पारिवारिक क्षेत्रमा केहि तनाव हुनेछ। आँखा र पेटमा केहि खरावि आउन सक्छ। यस हप्ताको लागि शुभ अङ्क ३,६ शुभ रङ घ्यु रङ ,कुनै कार्यगर्दा शनिको प्रार्थना वृश्चिक राशि- तो,ना,नि,नु,ने,नो,या,यि,यु, कलकारखाना को व्यावसायमा सफलता हुनेछ भने अन्य व्यापार मा मध्यम । वैदेसिक काममा सफलता हुनेछ तर बुधवार पछि अलि संघर्ष गर्नुपर्ला। न्यायिक र सामाजिक क्षेत्रमा सफलता हुनेछ। आफन्तजन बाट कुनै प्रियवस्तु को प्राप्ति हुनेछ तर दाजुभाइ बाट भने सजक हुनुहोला ।टाउको र पेटको समस्याले सताउन सक्छ। बोलिको कारण व्यार्थमा कलह हुनसक्छ।नोकरिबाट भने मानसम्मान र सरुवा समेत को योग छ।कलाकारिता बाट मनोरञ्जन र फाइदा समेत हुनेछ। यस हप्ताको लागि शुभ अङ्क ५,८ शुभ रङ हरियो,निलो ,कुनै कार्यगर्दा महासरस्वतिको प्रार्थना धनु राशि -; ये,,यो,भा,भि,भु,धा,फा,ढा,भे, मित्रबाट सुख र सहयोग प्राप्तहुनेछ।धातु, अन्न र वस्त्रको व्यापार मा फाइदा हुनेछ। स्वास्थ्यमा सामान्य प्रतिकुल होला,।व्यापार र वैदेशिक कार्यको लागि केहि यात्रा हुनेछ वैदेशिक कार्य भने केहि अधुरो नै रहला।विवेक नपुर्याइ कार्य गर्नाले दुःख पाइएला। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने हुन्छ।शत्रुबाट सजक हुनुहोला। यस हप्ताको लागि शुभ अङ्क ७,९ शुभ रङ आकासेनिलो ,कुनै कार्यगर्दा विध्नहर्ता गणेशको प्रार्थना मकर राशि-; भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि, मानसिक चिन्ता वढ्नेछ। काममा रुचि बढ्नेछ।बोलिको विचार नपुर्याएमा अपजस खेप्नु पर्नेछ। पारिवारिक उतारचढाव हुनुका साथै हुनलागेको ठुलोकाम हातबाहिर जानसक्छ विचार गरेर कार्य गर्नुहोला।प्रेममा धोका हुनसक्छ।भने साताको मध्यबाट व्यावसायमा राम्रो सफलता र प्रशस्त आयका श्रोतहरु फेलापर्ने छन्। नोकरिमा पदोन्नति वा मानसम्मान को योग बनेको छ।कार्यमा सफलता हुनेछ। धर्म र सामाजिक कार्यमा मन जानेछ।शारिरिक स्वास्थ्यमा सुधार हुनेछ। स्फुर्ति हुनेछ।काममा रुचि बढ्नेछ। यस हप्ताको लागि शुभ अङ्क ३,६ शुभ रङ हरियो ,कुनै कार्यगर्दा हनुमान को प्रार्थना कुम्भ राशि -; गु,गे,गो,सा,सी,सु,से,सो,दा धनलाभ हुनेछ,मान-प्रतिष्ठा को साथै पदोन्नतिको समय आएको छ।व्यावसायमा उन्नति ,र उत्साह वढ्नेछ।शत्रु माथि विजय,स्वास्थ्यमा सुधारहुनेछ,सामाजिक कार्यमा सहभागिता हुने प्रशंसा समेत प्राप्त हुनेछ।साताको अन्त्यमा स्वास्थ्यमा केहि प्रतिकुलता हुनुका साथै दुर्घटना को समेत योग रहेकोले सजक रहनुहोला। यस हप्ताको लागि शुभ अङ्क ७,९ शुभ रङ निलो वा गुलावि ,कुनै कार्यगर्दा भगवान शिव को प्रार्थना मिन राशि -; दि,दु,थ,झ,ञ,दे,दो,चा,ची राम्रै सफलता हात पारिनेछ।प्रेममा सफलता प्राप्तहुने छ।तिर्थयात्राको लागि उपयुक्त समय आएको छ।आफन्तको सहयोगले उच्चस्थनमा पुग्न सफल भइएला।साताको मध्यपछि आर्थिक समस्याले सताउला, आफ्नै बोलिको कारण धन सम्बन्धि बिबाद खेप्नुपर्नेछ।मान्यजन र आफन्त टाढाहुन सक्छन।अनावश्यक खर्च बढ्नेछ।आँखाको समस्या नआउला भन्नसकिन्न । यस हप्ताको लागि शुभ अङ्क ५,९ शुभ रङ पहेंलो ,कुनै कार्यगर्दा महादेव
Post a Comment